back
NMB ad

संचारकर्मी पाण्डेको शब्दमा सुनिताको तीज गीत ‘चुरा’ चर्चामा

Kumari bank ad

काठमाडौं । हिन्दू महिलाको चाड हरितालिका तीजको सम्मुखमा संचारकर्मी एवं वृत्तचित्र निर्देशक गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ ।

साइन मिडिया प्रालिले बजारमा ल्याएको तिज गितमा समसामयिक विषयवस्तुलाई रमाइलो पारामा उठान गरिएको छ ।

यस गीतमा गायिका सुनिता अधिकारीले स्वर भरेकि छन् । शिव हमालको लय रहेको सो गितको म्यूजिक भिडियोमा अधिकारीले नै अभिनय गरेकि छन् । गीतको छायाङ्कनमा राजेश घिमिरे, सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका छन् । गीतका एरेञ्जर कृष्ण बिक ‘भाञ्जा’ हुन्। कुमार रानाको मिक्सिङ रहेको यस गीतलाई मारुनी रेकर्डिङमा रेकर्ड गरिएको हो।

युटुब च्यानलबाट बजारमा आएको यस गितलाई २ दिन मै ४८ हजार भन्दा बढिले हेरिसकेका छन् ।

(  भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् । )

https://www.youtube.com/results?search_query=+chura+teej+song+

२०७६ साउन १३ गते प्रकाशित

वि.सं.२०७६ साउन १३ सोमवार १२:५६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...