back
NMB ad

औद्योगिक पार्कका लागि ६४ अर्ब लगानी स्वीकृति

Kumari bank ad

काठमाडौं । नेपाल सरकारले दमकमा बन्ने औद्योगिक पार्कका लागि ६४ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति गरेको छ ।
लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन प्रोजेक्टले ल्याउन लागेको विदेशी लगानी प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले लगानी स्वीकृत गरेको हो ।
चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क दमक नाम राखिएको पार्कको विस्तृत सम्भावना अध्ययनका लागि दमक क्लिन इन्ड्रस्ट्रियल पार्कलाई अनुमति समेत दिइएको छ ।
दुई वर्ष अघि औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोली नेपाल आएको थियो । ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको अध्ययन टोलीले चीननेपाल इन्डस्ट्रियल पार्क निर्माणको समझदारीपत्रबारे स्थानीय सरोकार भएका पक्ष र नगरपालिकाका प्रतिनिधिसँग छलफल गरेको थियो ।
त्यही बेला नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले चीन सरकारले तीन खर्ब ३३ अर्ब रुपैयाको लगानीमा औद्योगिक उद्यान बनाइदिनेसम्बन्धी सम्झौता भइसकेको जानकारी गराएका थिए ।

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार ०७:२९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...