back
NMB ad

विद्यालयलाई गाडी खरिदका लागि प्रदेश सरकारको २ करोड ५० लाख

Kumari bank ad

काठमाडौं । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले शिक्षामा पहुँच बढाउने उद्देश्यले १० वटा सामुदायिक विद्यालयलाई गाडी खरिद गरेर हस्तान्तरण गर्ने भएको छ ।

गाडी खरिदका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा दुई करोड ५० लाख रुपैयाँ छुट्याएको छ । सामाजिक विकासमन्त्री युवराज दुलालकाअनुसार विशेषगरी सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी टाढाबाट हिँड्दै आउनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यले गाडी गर्ने योजना अघि सारिएको हो ।

आधा घण्टाभन्दा बढी समय हिँडेर विद्यालय पुग्नुपर्ने समस्या न्यूनीकरणका लागि प्रदेशका १० वटा सामुदायिक विद्यालयलाई गाडी उपलब्ध गराइने मन्त्री दुलालले बताए ।

चालू आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राखेर बस खरिद प्रक्रिया अघि बढाइने दुलालले दाबी गरे ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार ०९:४४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...