back
NMB ad

काठमाडौंलाई खुला दिशामुक्त बनाइँदै

Kumari bank ad

काठमाडौं ।  देशको राजधानी काठमाडौं महानगरभित्र पर्याप्त सार्वजनिक शौचालय छैनन । भएका पनि व्यवस्थित छैनन ।
शौचालय अभावमा महानगर क्षेत्रभित्र खुला शौच हुँदै आएको छ ।

महानगरको प्राथमिकतामा सार्वजनिक शौचालय सधैँ पर्ने गर्छ, तर अनेक बहानामा निर्माण भने हुँदैन । जसका कारण महानगरको आलोचनासमेत हुँदै आएको छ । यही अवस्थामा महानगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ ।

वातावरण व्यवस्थापन विभागका अनुसार भदौ २० अघि नै काठमाडौं महानगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिनेछ । सरसफाइ गुरुयोजना २०११ अनुसार नेपाललाई सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा गरिसक्नुपर्ने थियो । तर, त्यो लक्ष्य पूरा भएको छैन ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत काठमाडौं महानगरपालिका सहित खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तहलाई असोज दोस्रो सातासम्मको समय दिएर यसअघि नै परिपत्र जारी गरेको थियो । सोही पत्रअनुरूप महानगरले खुला दिसामुक्त क्षेत्र घोषणा अभियानलाई तीव्रता दिएको जनाएको छ ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार ०७:२१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...