back
NMB ad

अब घरपालुवा कुकुरको दर्ता अनिवार्य गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । महानगरपालिकाले महानगरभित्र घरपालुवा कुकुरको दर्ता अनिवार्य गर्ने भएको छ । रहरले पाल्ने र घाँडो भएपछि वा रोग लागेपछि सडकमा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न दर्ता अनिवार्य गर्न लागिएको हो ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘अधिकांश नेपालीले कुकुर पाल्ने तरिका नबुझीकनै पाल्ने गरेका छन् । खानपिन, तिनको रोग र मनोविज्ञान नबुझ्नेहरुले समय बित्दै जाँदा घाँडो हुने गरेको पाइएको छ ।’

महानगरभित्र रहेका सामुदायिक कुकुर व्यवस्थापन गर्न महानगरपालिकासँग हृयुमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्स्टिच्युटको सम्झौता भएको छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशितः २०७२ चैत्र ६

वि.सं.२०७२ चैत ६ शनिवार ११:०५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...