back
NMB ad

‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ को अभियानमा नयाँ शक्ति

Kumari bank ad

काठमाडौं । नयाँ शक्ति नेपालले काठमाडौंलाई सफा गर्ने अभियान थालेको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पशुपतिनाथ क्षेत्रबाट सरसफाइ अभियानको उद्घाटन गरेका हुन् ।

सफाई अभियानमा सहभागी डा. भट्टराईले पशुपतिनाथ क्षेत्र परिसरको भष्मेश्वर इलाकामा मध्यपान गरेर अत्यधिक फोहोर गरेको पाउनुका साथै ब्रह्मनाल क्षेत्रमा मृतकका लुगाकपडा राम्ररी व्यवस्थित नगरेको पाइएको बताएका छन् ।

new power
उक्त स्थानलाई सफा बनाउन सम्बन्धित निकायलाई ध्यान दिन पनि भट्टराईले आग्रह गरेका छन् ।

‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ नाम राखिएको सफाइ अभियान २४ साता चलाउने र उक्त अवधिमा विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सबै क्षेत्रहरुको सफाइ गर्ने जनाइएको छ ।

वि.सं.२०७२ चैत ६ शनिवार १४:२७ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...