back
NMB ad

प्रभु लाइफले कमायो ३ करोड ८१ लाख नाफा

Kumari bank ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आव २०७५/७६ को लेखा परीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेको छ ।  कम्पनीले गत आवमा ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले अघिल्लो आव २०७४/७५ मा ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५४ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असार मसान्तसम्ममा ४९ करोड २४ लाख कुल आय गर्दा २४ करोड १० लाख रुपैयाँ खर्च गरेको छ ।

गत आवको चौथो त्रैमासमा कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले जगेडा कोषमा ७ करोड ७५ लाख रुपैयाँ जम्मा गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको कुल दाबि भुक्तानी रकम ६९ लाख रहेको छ भने भुक्तानी हुन बाँकी रकम १ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

२०७६ साउन ३१ गते प्रकाशित

वि.सं.२०७६ साउन ३१ शुक्रवार ०९:३० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...