back
NMB ad

वर्षमा साढे ३४ अर्बको सुन आयात

Kumari bank ad

काठमाडौं । बढ्दो सुनको मूल्यले बजारमा यसको आयातलाई भने कुनै असर गरेको दैखिँदैन । भाउ अकासिँदै गर्दा आयातमा शिथिलता आउनुपर्नेमा अझ बढेको देखिन्छ ।

भन्सार विभागका अनुसार गत आवमा ३४ अर्ब ६१ करोड रुपैयाँबराबरको सात हजार चार सय ९३ केजी सुन आयात भएको थियो ।

अघिल्लो आव ०७४/७५ मा भने ३१ अर्ब ९७ करोड रुपैयाँबराबरको सात हजार दुई सय ३२ केजी सुन आयात भएको थियो ।

गत वर्ष आयातको तुलनामा साढे तीन प्रतिशत बढीले सुन आयात भएको हो । रुपैयाँमा तुलना गर्ने हो भने आव ०७४/७५ को तुलनामा ०७५/७६ मा आठ प्रतिशतले बढी आयात भयो ।

आव ०७३/७४ मा २३ अर्ब २३ करोड रुपैयाँबराबरको पाँच हजार चार सय ५० केजी सुन आयात भएको थियो । आव ०७२/७३ मा १६ अर्ब सात करोड रुपैयाँबराबरको ४ हजार १ सय ६५ केजी भित्रिएको थियो ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १७:३३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...