back
NMB ad

अब चीनले खोज्ने भो नेपालमा पेट्रोलियम र ग्यास खानी

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री केपी ओली चीनले एक महिना अघिनै नेपालको पेट्रोलियम र ग्यास खानीको सम्भाब्यता अध्ययनका लागि दुई देशबीच पठाएको सम्झौता प्रस्तावलाई स्वीकार गरेका छन् ।

चीनलाई नेपालमा पेट्रोलियम र ग्यास खानीको सम्भाब्यता अध्ययन गर्न अनुमति दिने विषयमा आज सोमबार संझौता भएको छ। संझौतामा अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका हुन् ।

एक महिना अघि चीनले पठाएको सो प्रस्तावलाई उद्योग मन्त्रालयले खानी तथा भुगर्व विभागका महानिर्देशक सर्वजीत यादबलाई बोलाएर छलफल गरेको थियो । उनीसँगको छलफलपछि सम्भाब्यता अध्ययनको सम्झौंतालाई अघि बढाउने सहमति बनेको हो ।

८ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत ८ सोमवार १२:०६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...