back
NMB ad

दसैंमा ठगी रोक्‍न काठमाडौंका १४ ठाउँमा यात्रु हेल्प डेस्क

Kumari bank ad

काठमाडौं । दसैंमा यात्रु नठगिउन् भनेर सरकारले राजधानीका विभिन्न स्थानमा यात्रु सेवा कक्ष स्थापना गर्ने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यात्रुलाई सेवा दिन असोज १० गतेदेखि १८ गतेसम्म सेवा कक्ष राख्ने बताउनुभयो ।

काठमाडौंका स्वयम्भू, नयाँ बसपार्क, माछापोखरी, कलंकी, नागढुंगा, बल्खु, कोटेश्वर, गौशाखा, चाबहिल, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, ललितपुरको सातदोबाटो र भक्तपुरको जगातीमा सेवा कक्ष राखिनेछ।

केन्द्रमा यातायातका कर्मचारी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी र उपभोक्ता हितका सम्बन्धमा कार्य गर्ने संस्थाका प्रतिनिधि रहनेछन्। यसलाई सरकारले ुनागरिक सहायता हेल्प डेस्कु नाम दिएको छ।

महानिर्देशक हमालका अनुसार बढी भाडा लिन नदिने, भीडभाड हुन नदिने, ठगी र दुर्व्यवहारका घटनामा सहायता गर्ने लगायतका काम कक्षले गर्नेछ।

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १६:५३ मा प्रकाशित

You can share this post!

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...