back
NMB ad

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले माग्यो विभिन्न जिल्लाको लागि कर्मचारी

Kumari bank ad

काठमाडौं । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक सामाजिक परिचालक सेवा कराररमा देशका विभिन्न जिल्लामा कर्मचारी माग गरेको छ ।

मन्त्रायको पशु सेवा विभाग अन्तर्गत राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयले आज एक सुचाना जारी गर्दै खसीबोका आत्मनिर्भर कार्यक्रममा १० स्थान, च्याङग्रा स्रोत संरक्षण तथा प्रवद्र्धन कार्यक्रम डोल्पा र चौरी स्रोत संरक्षण तथा प्रवद्र्धन कार्यक्रम म्याग्दीका लागि करारमा कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले निवेदन दिन सक्नेछन । निवेदनको साथमा रु १० को टिकट र हालसालै खिचेको १प्रति पासपोर्ट साइजको फोटो टाँस गरि भटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द( पाँचथर, धनकुटा, सिन्धुली, धादिङ, तनहुँ, बागलुङ, पश्चिम रकुम, सुर्खेत, बाजुरा, बैतडी, म्याग्दी र डोल्पा वा राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापनको तथा प्रवद्र्धन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

निवेदन सुचना प्रकाशित भएको १५ दिन भित्र बझाउनु पर्ने सुचनामा उल्लेख गरिएको छ ।

अन्य थप जानकारीको लागि यो सुचना हेर्नुहोस् ।

२०७६ भदौ २९ गते प्रकाशित 

वि.सं.२०७६ भदौ २९ आइतवार १५:१९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...