back
NMB ad

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, निवेदन कहाँ र कसरी दिने ? (विज्ञापनसहित)

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । देशभरका सातवटै प्रदेशका शाखाहरुको लागि बैंकले ५६२ जना कर्मचारी पदपूर्ति गर्न विज्ञापन गरेको हो ।

सहायक प्रबन्ध (तह ६) का लागि १२६ जना, सहायक प्रबन्धक सीएका लागि १० जना, आई टी सहायक का लागि ४ जना र सबै प्रदेशका लागि सहायक चौथो तहमा ३५२ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

यस्तै, कनिष्ठ सहायक (तह ३) पदका लागि ७० जनाको माग गरेको छ ।बैंकले योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइन प्रणालीमार्फत भाद्र ३० गतेदेखि दरखास्त भर्न आह्वान गरेको छ ।

दरखास्त दिने अन्तिम म्याद असोज १९ गतेसम्म रहेको छ ।

हेर्नुहोस् विज्ञापन

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Nepal-Bank-Limited-Vacancy-Notice.pdf” title=”Nepal Bank Limited Vacancy Notice”]

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार १०:५८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...