back
NMB ad

बैशाखमा आउँदैछ १ अर्ब ७१ करोड रुपैंयाँ बारबरको शेयर, तयार बस्नुहोस्

Kumari bank ad

काठमाण्डौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले निष्काशन गर्न लागेको ५५ प्रतिशत हकप्रद शेयरले इक्रा नेपालबाट ग्रेड ३ रेटिंङ पाएपछि आगामी २०७३ साल बैशाख महिना भित्रै हकप्रद शेयर जारी गर्ने तयारी भईरहेको बैंकले जानकारी दिएको छ ।

बैंकले प्रसताव गरेको हकप्रद शेयर निष्काशनको इक्रा नेपाल लिमिटेडवाट ग्रेड( ३ रेटिंङ्ग प्राप्त गरेको बैंकले जानकारी दिएको छ । साथै बैंकको हकप्रद शेयर जारी गर्ने सिलसिलामा नेपाल धितोपत्र वोर्डवाट विवरणपत्र स्वीकृतिको लागी अन्तिम चरणको कार्य भैरहेको बताएको छ ।

बैकले १ करोड ७१ लाख १८ हजार १ सय ६३ कित्ता अर्थात १ अर्ब ७१ करोड रुपैंयाँ बारबरको हकप्रद शेयर निष्कानका गर्न लागेको हो । शेयर निष्काशनका लागि बैंकले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

११ चैत, २०७२, ३.००

वि.सं.२०७२ चैत ११ बिहीवार १५:५७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...