back
NMB ad

घटेको मूल्यमा ग्यास नबेच्ने ब्यापारीलाई निगमले कारबाही गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल आयल निगमले घटेको मूल्यमा ग्यास नबेच्ने ब्यापारीलाई कारबाही गर्ने बताएको छ ।

निगमले असोज ६ गतेको गरेको बजार अनुगमनमा ग्यास उद्योगीहरूले आफ्ना बिक्रेता मार्फत ग्यास बिक्री वितरण गराउँदा घटेको मूल्यमा बिक्री नगराएपछि निगमले त्यस्ता उद्योगीलाई कारबारही गर्ने बताएको हो ।

निगमले असोज ३ गते राति १२ बजेदेखि लागु हुनेगरि एलपी ग्यासको साविकको मूल्यमा प्रति सिलिण्डर २५ रूपैयाँ घटाएको छ ।

सो अनुरूप अब काठमाडौं उपत्यका लगायतको अन्य पहाडी क्षेत्रमा ग्यास प्रति सिलिण्डर १३ सय ५० रूपैयाँ भएको छ ।
त्यस्तै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १३ सय १५ र अन्य तराई क्षेत्रमा १३ सय ३० रूपैयाँ भएको निगमले जानकारी दिएको छ ।

२०७६ असोज ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार १४:१३ मा प्रकाशित

You can share this post!

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...