back
NMB ad

आइपीओ जारी गर्दा लगानीकर्ताको अधिक आकर्षणः अर्थमन्त्री खतिवडा

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आइपीओमा सर्वसाधारण लगानीकर्ताको निकै आकर्षण रहेको बताउनु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा मन्त्री डा. खतिवडाले सेयर बजारमा लगानीकर्ताको आकर्षण कायमै रहेको भन्दै लगानी गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो ‘कम्पनीहरुले पुँजी परिचालनका लागि आइपीओ जारी गर्दा लगानीकर्ताको अधिक आकर्षण रहेको छ ।

आइपीओ जारी गर्ने कम्पनीको सेयर नबिकेको भन्ने छैन, सबै माग भन्दा बढी आवेदन भइरहेका छन । यसले सेयर बजारमा लगानीकर्ताको आकर्षण रहेको देखाएको छ ।’

२०७६ असार १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार १२:३१ मा प्रकाशित

You can share this post!

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...