back
NMB ad

बालक जस्तो देखिने २३ वर्षीय शिक्षक, जोसंग विद्यार्थीहरु पनि झुक्किने गर्दछन

Kumari bank ad

काठमाडौं । सुन्दा र पढ्दा अचम्म लाग्न सक्छ, पत्याउन पनि गाह्रै पर्ला । फिलिपिन्सका २३ वर्षीय शिक्षक बालक जस्ता देखिन्छन । जसकारण विद्यार्थीहरु पनि उनीँसंग झुक्किने गर्दछन ।

फ्रान्सिस मांगाको अनुहार, कपाल, हात र आवाज समेत बच्चााको जस्तो रहेको छ । उनको उचाई भने ५ फिट रहेको छ । उनी फिलिपिन्सको बुलाकान प्रान्तको मान्टे सिटीको सेन जोस डेल स्कुलका किन्डरगार्टन सेक्शन हेठ रहेका छन ।

२३ वर्ष पुगिसकेको उनको अनुहारमा दाह्री जुँगा केही पनि आएको छैन । उनी अहिलेसम्म डाक्टरकोमा चेकजाँच गर्न गएका छैनन् ।

उनलाई आफ्ना क्लासमेट र अन्य कसैले पनि मजाक नउडाएकाले उनी डाक्टरकोमा नगएको बताउँछन । उनले भने -‘जब म विद्यार्थीलाई कक्षामा पढाउँछु, म गम्भिर रहन्छु ।’

ताकी विद्यार्थीहरुले शिक्षक विद्यार्थीको सम्वन्धलाइै महशुस गर्न सकुन् । हर्मोनको विकास नभएर उनको शारीरिक अवस्था यस्तो हनु पुगेको जनाएको छ । -एजेन्सी

२०७६ असोज १४ गते प्रकाशित

वि.सं.२०७६ असोज १४ मंगलवार १४:१५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...