back
NMB ad

किन दिन्छन् नेपालका सिमेण्ट उद्योगले चाँदी ? यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । नेपालका सिमेण्ट उद्योगहरुले चाँदीको सिक्का उपहार दिने योजना ल्याएका छन । उद्योगहरुले विक्रि प्रवद्र्धनका लागि चाँदीको सिक्का उपहार दिने योजना ल्याएका हुन ।

निर्माणको ‘सिजन’ सँगै सिमेण्ट उद्योगहरुले ग्राहक आकर्षित गर्न चाँदीको सिक्का दिने योजनामा प्रतिस्पर्धा गरेको देखिन्छ ।

शुरुमा शिवम् सिमेण्टले कात्तिक १ गतेदेखि चाँदीको सिक्का उपहार ल्याउने भएपछि मारुती र अर्घाखाँची सिमेण्टले पनि यो योजना ल्याएका छन ।

शिवम्ले २५ बोरा सिमेण्ट खरिदमा १० ग्राम चाँदीको सिक्का उपहार दिने योजना ल्याएको थियो । त्यस्तै ५० बोरामा २२ ग्राम र १०० बोरामा ५० ग्राम चाँदिको सिक्का दिने योजना शिवमको छ ।

त्यसलगत्तै कात्तिक ३ देखि मारुतीले ‘चाँदीको झिलिमिली’ योजना भन्दै २१ बोरा खरिदमा १० ग्राम चाँदीको सिक्का दिने योजना ल्यायो ।

अर्घाखाँची समेण्टले पनि सोही दिन नै २० बोरा सिमेन्टको खरिदमा १० ग्राम बराबरको चाँदीको सिक्का दिने योजना ल्यायो ।
मारुतीको योजना कात्तिक १६ गतेसम्मका लागि अर्घाखाँचीको कात्तिक ९ गतेसम्मका लागि योजना कायम रहने बताएका छन ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १५:२९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...