back
NMB ad

कर्मचारीकाे समायोजन संशोधन, सरुवा र पदस्थापनाकाे काम स्थगित (सूचना सहित)

Kumari bank ad

काठमाडौं । सरकारले कर्मचारीको समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्काे व्यवस्था नहुँदासम्मका लागि कर्मचारीको समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित गरिएको जनाएको छ।

कर्मचारीहरुको विवरण अद्यावधिक गर्ने कार्य भै रहेकाले २०७६र०८र०८ देखि उक्त काम स्थगित गरिएको जनाएको हो ।सो सम्बन्धि विषयमा निवेदन दिन आवश्यक भए निवेदन दर्ता गरीरगराई सम्बन्धित कार्यालय मै सेवारत रहनुहुन अनुरोध गरिन्छ मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

२०७६ मंसिर ०९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ९ सोमवार १३:०५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...