२०७६ मंसिर ११ गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना जारी गरेको छ । आयोगले बुधवार दुई कार्यालयबाट संचालित स्थानीय तहको अन्तर्गतको चौथो तहको द्धितिय चरणको लिखित नतिजा प्रकाशित गरेको हो ।
आयोगको सुर्खेत र इलाम कार्यालयबाट संचालित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
हेर्नुहोस् नतिजा
सुर्खेत
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/सूचना1.pdf”]
इलाम
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/10611-10613_075-76_4th_Ilam.pdf”]
वि.सं.२०७६ मंसिर ११ बुधवार १६:०२ मा प्रकाशित