back
NMB ad

जागिरको अवसर : धादिङ कार्यक्षेत्र रहने गरि ठुलो संख्यामा कर्मचारी माग (सूचनासहित)

Kumari bank ad

काठमाडौं । धादिङ जिल्ला कार्यक्षेत्र रहने गरि चिनीयाँ लगानीको एक उद्योगले नेपालमा ११८ जना कर्मचारी मागेको छ ।धादिङ्गमा खुलेको हुवासिन सिमेन्ट उद्योगले विभिन्न पदमा ११८ जना कर्मचारी मागेको हो ।

हुवासिन नारायणी नेपाल र चिनको साझेदारीमा निमार्ण भईरहेको सिमेन्ट उद्योग हो । १४० मिलीयन अमेरिकी डलरमा निमार्ण भईरहेको उक्त उद्योगको पूर्ण रुपमा निमार्ण सम्पन्न भएपछि १००० भन्दा धेरै युवाले रोजगारी पाउनेछन।

तत्कालको लागि भने उद्योगले इन्जिनियर देखि दोभासेसम्मका लागि आवेदन आह्वान गरेको छ । इच्छुक र योग्य उम्मेदवारले अक्टोबर ८ भित्र बायोडाटा पठाइसक्नु पर्नेछ भने अक्टोबर १० देखि पहिलो चरणको अन्तर्वार्ता हुनेछ ।

हेर्नुहोस् सूचना :


२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार १४:५५ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...