back
NMB ad

नयाँ नेपालको २०% बोनस सेयरपछिको मूल्य समायोजन

Kumari bank ad

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय सस्ंथाको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन गरेर नेप्सेले भाउ ५० प्रतिशत रुपैयाँ तोकेको छ । अब यसैलाई आधार मानेर बिहीबारको कारोबार खुलेको छ ।

यस लघुवित्तले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश र साधारण सभाका लागि कम्पनीले आज (पुस ३ गते) देखि बुक क्लोज गरेको हो ।

पुस २ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् । नयाँ नेपालले पुस १९ गते सभा बोलाएको छ । सभा होटल जुगल, मिरावल चोक, धुलिखेलमा बिहान ११ बजे सुरु हुनेछ ।

त्यसैगरी, सभामा लघुवित्तले गाभ्ने वा गाभिने निर्णय गरेपश्चात कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ १६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५० पैसा छ ।

२०७६ पुस ०३ गते प्रकाशित

वि.सं.२०७६ पुस ३ बिहीवार ११:१६ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...