काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह तह ५, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/वैकल्पीक_सिपारीस.pdf”]
२०७६ पुस १७ गते प्रकाशित
वि.सं.२०७६ पुस १७ बिहीवार १४:३८ मा प्रकाशित