back
NMB ad

भर्खरै बालुवाटार जग्गा प्रकरणका चर्चित ढकालको घरमा शक्तिशाली बम विस्फोट

Kumari bank ad

काठमाडौं । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा आज बुधबार राती ८ बजे शक्तिशाली बम विस्फोट भएको छ ।

चर्चित बालुवाटार जग्गा प्रकरणका अभियुक्त डा. शोभाकान्त ढकालको घरमा अज्ञात समूहले बम विस्फोट गराएको हो । विस्फोटबाट ढकालो घरको अघिल्लो भाग पूणरुपमा क्षेती भएको छ भने निजी सवारीमा समेत क्षति पुगेको छ । घटनामा घाइते भएकाको एकिन विवरण प्राप्त नभए पनि बाटोमा हिँड्दै गरेका एक जना सामान्य घाइते भएका छन् ।

घाइते प्रत्यक्ष्यर्शीका अनुसार दुई जना युवाले बम फ्याँकेर भागेका थिए । घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर अनुसन्धान शुरु गरेका छन् ।

वि.सं.२०७६ माघ १ बुधवार २०:०९ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...