back
NMB ad

साताको अन्तिम दिन सेयर बजार १५.९७ अंकले घट्यो

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार १५.९७ अंकले घटेको छ । बजार घटेर बिहीबार नेप्से परिसुचक १ हजार २९७ अंकमा झरेको छ । बढ्दै गएको सेयर बजार यो सातादेखि घट्न थालेको हो ।

बजार घटे पनि १ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार ५२१ कित्ता सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

नेपाल लाइफको प्रतिकित्ता १ हजार १०० रुपैयाँमा १८ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै ग्लोबल आईएमई बैंकको प्रतिकित्ता २९६ रुपैयाँमा १५ करोड १५ लाख र नेपाल बैंकको २७९ रुपैयाँमा ५ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार जीवन बीमा बाहेक सबै परिसुचक घटेको छ । बजार घटे पनि सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन ।

२०७६ माघ ०९ गते प्रकाशित

वि.सं.२०७६ माघ ९ बिहीवार १५:०२ मा प्रकाशित

You can share this post!

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:०८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:४६

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ...

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:३७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:२५

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच...

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...