काठमाडौ । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित नतिजा सार्वजनिक गरेको हो ।
बैंकको प्रदेश नम्वर २, पद सहायक र सहायक (नगद) चौथो तहको लिखित नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वाता र अन्य बाँकी कार्यक्रमका लागि सम्वन्धित निकायमा सम्पर्कमा आउनका लागि आयोगले अनुरोध गरेको छ ।
हेर्नुहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/63-70_Result.pdf”]
२०७६ माघ १० गते प्रकाशित
वि.सं.२०७६ माघ १० शुक्रवार २०:५७ मा प्रकाशित