काठमाडौं । भर्खरै लोक सेवा आयोगले अत्यन्त जरुरी सूचना निकालेको छ । आयोगले परीक्षा भवन कायम सम्वन्धी सूचना निकालेको हो ।
आयोगको सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनामा उल्लेख छ ।
काठमाडौं कार्यालयबामट संचालन गरिने श्री सशस्त्र प्रहरी बलको नेपालको खुला तथा समावेशी, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा लिखित परीक्षाका लागि छनौट भएका उम्मेदहरुका लागि परीक्षा भवन कायम गरेको छ ।
हेर्नूहोस् सूचना :
वि.सं.२०७६ फागुन १ बिहीवार १०:१७ मा प्रकाशित