back
NMB ad

अब पाठ्यपुस्तकमै पढ्न पाइन्छ संगीत

Kumari bank ad

काठमाण्डौं । सरकारले संगीतलाई प्राविधिक तथा व्यावसायिक धार अन्तर्गत स्कुल तहमा समेत अनुमति दिएको छ। पाइलट स्कुलको रूपमा पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयलाई छान्दै कक्षा ९ देखि संगीत कक्षा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको हो।

नेपालको संगीत र शिक्षा क्षेत्रमा यो पहिलो कदम भएको संगीत विद्यालयका प्रधानाध्यापक इमानविक्रम शाहले जनाए। प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका–२०६९ अनुसार गठित केन्द्रीय निर्देशक समितिको हालै बसेको बैठकले यस्तो निर्णय लिएको हो। विद्यालयलाई शैक्षिक सत्र २०७३ देखि नै कक्षा सञ्चालन गर्न स्वीकृति दिइएको छ।

सरकारले रोजगारीमूलक सीप प्रदान गर्ने शिक्षा नीतिअन्तर्गत सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, प्लान्ट इन्जिनियरिङ, एनिमल हजब्यान्ड्री तथा इलेक्ट्रिकल इन्जिनियरिङ गरी ५ विषयमा २०७० को शैक्षिक सत्रदेखि नै कक्षा ९ देखिको पठनपाठन सञ्चालन गर्ने व्यवस्था गरेको हो।

२९ चैत २०७२, १.००

वि.सं.२०७२ चैत २९ सोमवार १५:१५ मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...