back
NMB ad

यी हुन् एक सय ६० किलोको ढुङ्गा सजिलै उठाने मानिस

Kumari bank ad

एजेन्सी । भारतको वाराणसीमा भारतसहित विश्वभरका १८ वलवानले आफ्नो शक्ति देखाएका छन् । भारतमा पहिलो पटक आयोजना भएको ‘वल्र्ड स्टोङमेन  चेम्पियनशीप’मा विश्वभरका वलवानहरुले आफ्नो शक्ति देखाएका हुन् ।

प्रतियोगीतामा विश्वकै बलवानको व्यक्तिको रुपमा इस्टोनियाका टमोमिटरले आफ्नो नाम लेखाए । उनले एक मिनेट १८ सेकेण्डमा १२५ किलोको ढुंगा, १७५ किलोको शीप एंकर, १५६ किलोको एन्विल र १६० किलोको ढुंगा उठाएका थिए ।

विश्वस्तरकै यो प्रतिस्पर्धाको आयोजना ‘वल्र्ड स्टोङम्यान एसोसिएसन’ ले पहिलो पटक भारतमा गरेको हो ।   प्रतिस्पर्धामा इङ्ल्याण्ड, बेलारुस, पोल्याण्ड, नर्वे, मलेसिया, उज्वेकिस्तान, इटाली, आयरल्यण्ड, लेटबिया, रुस, भारतलगायतका देशकोे सहभागिता थियो ।

प्रकाशितः २०७२ चैत्र २९

वि.सं.२०७२ चैत २९ सोमवार १४:३५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...