back
NMB ad

३० करोडको आईपीओ निष्कासन गर्न सानीमा जनरल इन्स्योरेन्सले गर्‍यो सम्झौता

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रू.१०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो ।

अब उक्त क्यापिटलले कम्पीको सेयर निष्कासन गर्न विक्री प्रबन्धकको काम गर्ने छ । उक्त कम्पनीले रू.३० करोडको साधारण सेयर विक्री गर्नेछ ।

सेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब पुग्ने छ । दुवै कम्पनीवीच सेयर निष्कासनका लागि समझदारी पत्रमा बिहीवार हस्ताक्षर भएको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १२:५२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...