काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थालाई शतप्रतिशत (१ : १) हकप्रद विक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ ।
सेबोनले फागुन १४ गते सिभिललाई ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो ।
हाल रू. ११ करोड ४१ लख १४ हजार चुक्तापूँजी रहेको सिभिलको शतप्रतिशत हकप्रदपछि रू. २२ करोड ८२ करोड लाख २८ हजार पुग्नेछ । यो हकप्रद विक्रीको जिम्मा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले लिएको छ ।
वि.सं.२०७६ फागुन १५ बिहीवार १३:१२ मा प्रकाशित