back
NMB ad

लाभांश लिनका लागि यी तीन कम्पनीले गरे लगानीकर्तालाई आग्रह

Kumari bank ad

काठमाडौं । बाँकी रहेको लाभांश लिनका लागि तीन कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई आउन आग्रह गरेका छन ।

एक सूचना जारी गर्दै सगरमाथा इन्स्योरेन्स, आइसि एफ् सि र मेरो माइक्रोफाइनान्सले विभिन्न आर्थिक वर्षहरुको साधारण सभाबाट पारित भएको लाभांश लिन आउन आग्रह गरेका हुन ।

मेरो माइक्रोफाइनान्स र आईसीएससी फाइनान्सले लाभांश लिन बाँकी शेयरधनीहरुलाई लाभांश पूँर्जा लिन र सगरमाथा इन्स्योरेन्स कम्पनीले आव २०६९र७० को नगद लाभांश लिन बाँकी लगानीकर्ताहरुलाई सेयर रजिष्ट्रार ग्लोवल आइएमई क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ ।

त्यस्तै, कम्पनीहरुले हालसम्म हितग्राही खाता नभएका सेयरधनीहरुलाई पनि शेयर डिम्याट गराएर बोनस लिन अनुरोध गरेका छन् ।

वि.सं.२०७६ फागुन १९ सोमवार १०:४० मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...