back
NMB ad

भर्खरै आयो लिखित नतिजा, यी हुन् सफल भएका उम्मेदवारहरु (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नतिजा सार्वजनिक गरेको हो ।

आयोगको केन्द्रिय कार्यालयले विज्ञापन नं.१६६५५–१६६५८÷०७६–७७ खुला तथा समावेशी, प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा निकालेको हो ।

लिखित परीक्षामा सफल भएको उम्मेदवारहरुलाई मामिला प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आउँदा तोकिएको मिति, समय र स्थानमा आवश्यक काजगतसहित उपस्थित हुनका लागि आयोगले अनुरोध गरेको छ ।

नतिजा हेर्नका लागि  यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७६ फागुन २१ बुधवार १९:०३ मा प्रकाशित

You can share this post!

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...