back
NMB ad

युनाइटेड इदी– मर्दी एण्ड आरवि हाइड्रोपावरको आईपीओ निष्कासन स्थगित

Kumari bank ad

काठमाडौं । युनाइटेड इदी– मर्दी एण्ड आरवि हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले आज (सोमवार) देखि ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो ।

कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाको वडा नं. ८ र ९ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याएको १० प्रतिशत अर्थात् ४ लाख २० हजार कित्ता निष्कासन गर्ने तयारी गरेको थियो ।

सरकारले कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण रोक्न अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु सञ्चालनमा रोक लगाएको हुँदा कम्पनीले आईपीओ निष्कासन गर्ने कार्य अर्को सूचना जारी नगरिएसम्मको लागि स्थगित गरेको सूचनामार्फत जानकारी दिएको छ ।

साथै, परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरि उक्त शेयरको सार्वजनिक निष्कासन तथा विक्री खुला गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०७६ चैत १० सोमवार १०:३७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...