back
NMB ad

विज्ञापन प्रकाशन तथा लिखित परीक्षा एवं अन्तर्वार्ता सम्वन्धी लोकसेवाले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले एक अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । आयोगले विज्ञापन प्रकाशन तथा लिखित परीक्षा एवं अन्तर्वार्ता कार्यक्रमहरु स्थगन सम्वन्धी सूचना निकालेको हो ।

कोरोना भाईरस (कोभिड–१९) का कारण चैत मसान्तसम्म आायोगबाट संचालन हुने सम्पूर्ण लिखित परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम स्थगित भएको सूचना उल्लेख छ ।

यस्तै २०७६ बैशाख १ गतेदेखि आयोगबाट संचालन हुने लिखित परीक्षा त था अन्तर्वार्ता लगायतका कार्यक्रम तथा आयोगले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यतालिका अनुसार २०७६ चैत महिनाको अन्तिम बुधवार प्रकाशन गर्नुपर्ने रा.प.अनं. द्धितिय श्रेणीका प्राविधिक पदहरुको विज्ञापन समेतका सम्पूर्ण कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको आयोगले जनाएको छ ।

वि.सं.२०७६ चैत २६ बुधवार ०६:५४ मा प्रकाशित

You can share this post!

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार १२:४७

काठमाडौं । सोल्टिमोड,काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु...

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

वि.सं.२०८१ जेठ १४ सोमवार १२:१७

काठमाडौँ, १४ जेठ : मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:५९

काठमाडौँ, १४ जेठ : नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा...

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...