back
NMB ad

कोरोना कहर : अमेरिकामा साढे ४७ हजारको मृत्यु, इटालीमा २५ हजार नाघ्यो

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट अमेरिकामा एकै दिन २ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ ।  अमेरिकामा मृतकको संख्या ४७ हजार ६ सय ५९ पुगेको छ। त्यस्तै त्यहाँ ८ लाख ४८ हजार ७ सय १७ जना संक्रमित छन् ।

अमेरिकामा एकै दिन ३० हजार नयाँ बिरामी थपिएका छन । विश्वभरबाट विगत २४ घण्टामा ६ हजाार पाँच सय भन्दा बढीको ज्यान गएको छ । त्यस्तै, करिब ८० हजार नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका छन्। इटालीमा २५ हजार ८५ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा २१ हजार ७ सय १७ को ज्यान गएको छ भने त्याँ २ लाख आठ हजार ३ सय ८९ संक्रमित छन्। फ्रासमा २१ हजार ३ सय ४० जनाको ज्यान गएको छ। त्यस्तै त्यहाँ १ लाख ५९ हजार संक्रमित छन्।

बेलायतमा मृततको संख्या १८ हजार नाघेको छ। त्यहाँ १ लखा ३३ हजार भन्दा बढीमा संक्रमण छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६ सय ६६ छ। विश्वभर संक्रमितको संख्या २६ लाख ३५ हजार ७ सय १९ छ। ति मध्ये ७ लाख १७ हजार मानिस निको भएर घर फर्किएका छन्।

वि.सं.२०७७ वैशाख ११ बिहीवार ०७:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१७

गलकोट (बागलुङ), १० जेठः वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै...

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०९

तेहरान, १० जेठ : हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका...

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०५

लुम्बिनी, १० जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको...

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १० बिहीवार ११:५६

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको...