back
NMB ad

आरडिटी टेष्ट पोजेटिभ देखिएकी युवतीको मृत्यु

Kumari bank ad

वीरगञ्ज । आरडिटी टेष्ट पोजेटिभ देखिएकी वीरगञ्ज महानगरपालिका -१० अशोक वाटिकाकी एक युवतीको मृत्यु भएको छ ।ब्लड क्यान्सरबाट ग्रसित २३ वर्षीया युवतीको तीन पटकसम्मको आरडिटी टेष्ट पोजेटिभ देखिएको थियो ।

उनको आइतबार बिहान तराई अस्पतालबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि शनिबार बिहान विभिन्न अस्पताल हुँदै उनलाई तराई अस्पताल पुर्याइएको थियो ।अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंका भएपछि उनको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको दोस्रो टेष्ट पनि पोजेटिभ देखिएपछि नारायणी अस्पतालबाट गएको टोलीले अन्तिम टेष्ट गरेको र त्यो पनि पोजेटिभ देखिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । युवतीको मृत्युको कारण स्पष्ट पार्न स्वाब लिइएको र परीक्षणका लागि हेटौँडा पठाइएको बताइएको छ ।

वि.सं.२०७७ वैशाख १४ आइतवार ११:२० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...