back
NMB ad

खाली कन्टेनरमा एक करोड १० लाख भेटिएपछि…

Kumari bank ad

काठमाडौं । खाली कन्टेनरमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले मंगलबार दिउँसो एक करोडभन्दा बढी भारतीय रुपैयाँ बरामद गरेको छ ।

नेपाल–भारत संयुक्त जाँच चौकी (आइसिपी) हुँदै नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक करोड नौ लाख ७९ हजार पाँच सय भारतीय रुपैयाँ बरामद गरिएको भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिए।

‘डब्ल्युबी ७३ ई ७६३५ नम्बरको खाली कन्टेनर जाँच गर्ने क्रममा बोरामा हालेर लुकाएर ल्याइएको भारतीय रुपैयाँ बरामद भएको हो,’ भण्डारीले भने, ‘गुटकाको र ऱ्यापरमा लुकाएर ल्याएको अवस्थामा रकम बरामद गरेका हौँ ।’

रकमसँगे कन्टेनरका चालक र सहचालक भारतीय नागरिक पनि पक्राउ परेका छन्। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। बरामद रुपैयाँको कसको हो भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीको कंकालिनी गणका एसपी नेत्र कार्कीले बताए।

वि.सं.२०७७ वैशाख २३ मंगलवार १६:२२ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...