back
NMB ad

आराम गर्न बसिरहेका बेला रेलले कुल्चिएर १६ मजदुरको मृत्यु

Kumari bank ad

काठमाडौं । भारतको महाराष्ट्र औरंगाबादमा रेलले कुल्चिएर १६ जना मजदुरको मृत्यु भएको छ । घर जान पैदल हिँडेर रेल्वे ट्रयाकमा आराम गरिरहेका मजदुरलाई शुक्रबार बिहान रेलले कुल्चिएको हो ।

रेलले कुल्चिएर १६ मजदुरको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएको बताइएको छ । भारतीय रेल्वेले वक्तव्य जारी गर्दै औरंगाबादतर्फबाट पैदलै आएका मजदुर रेल्वे ट्र्याकमा आराम गर्न बसिरहेका बेला रेलले कुल्चिएको बताएको छ ।

मुख्यमन्त्री शिवराजसिंह चौहानले मृतक मजदुरका परिवारलाई ५/५ लाख राहत दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार ११:०७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...