back
NMB ad

कोरोना महामारी : विश्वभर संक्रमितको संख्या साढे ४२ लाख बढि, पौने तीन लाखको मृत्यु, कुन देशमा कति ?

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । संक्रमित संख्या ४२ लाख ५० हजार भन्दा बढि छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ८५ हजार संक्रमित भइसकेका छन् ।

त्यहाँ ८१ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । स्पेनमा २६ हजार, बेलायतमा ३२ हजार, रुसमा २ हजार, इटालीमा ३० हजार मानिसको मृत्यु भएको छ । रुसमा संक्रमित संख्या २ लाख २१ हजार पुगिसक्दा पनि अन्य देशको तुलनामा मृत्यु दर भने कम छ ।

ब्राजिलले कोरोना भाइरस रोकथामका लागि हेलचेक्राइँ गर्दा संक्रमित संख्या १ लाख ६९ हजार पुगिसकेको छ । त्यहाँ ६ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा ७० हजार मानिसहरु संक्रमित भएका छन् । त्यहाँ २२ सय मानिसको संक्रमणबाट मृत्यु भएको छ । पाकिस्तानमा संक्रमित ३० हजार कटेका छन् । त्यहाँ ६६७ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:३० मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...