back
NMB ad

विद्यालयभित्र किशोरी बलात्कृत

Kumari bank ad

दार्चुला । किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुहु गाउँपालिका–४ का २९ वर्षीय गणेश सिंह लोत्थ्याललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गणेशले १६ वर्षीया किशोरीलाई व्यास नगरपालिका–४ को एक विद्यालयको कम्पाउण्डमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

किशोरी बलात्कृत भएको भन्ने खबर पाउनासाथ प्रहरी चौकी सुनसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १३:५२ मा प्रकाशित

You can share this post!

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:५०

बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:४२

काठमाडौँ, २७ वैशाख: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले...

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:१६

सानेबहादुर नेपाली तनहुँ २७ वैशाखः जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा...

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:०९

काठमाडौँ, २७ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय...

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार   

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार   

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:५०

नेपालगञ्ज, २७ वैशाखः बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागुऔषध कारोबारी...

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने   

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:३९

काठमाडौँ : दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप...