back
NMB ad

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान, यस विषयमा हुनेछ छलफल

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको दर ह्वात्तै बढ्दै जाँदा र लिपुलेकमा भारतले बनाएको सडकको विषय चर्को बन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकआह्वान गर्नु भएको छ ।

आज अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने गरी उहाँले सर्वदलीय बैठक बोलाउनु भएको हो । कोरोना भाइरस रोकथाम र न्यूनीकरणका लागि र लिपुलेकमा नेपालको सीमा मिचेर भारतले सडक बनाएको विषयमा सबै दलको साँझा धारणा बनाउने अभिप्रायले बैठक बोलाइएको बताइएको छ ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु पनि सहभागी हुनुहुने बताइएको छ ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १४:३२ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...