काठमाडौं । लोक सेवा आयोगले सिफारिश सम्वन्धी सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिश शाखाले विभिन्न पदमा स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।
आयोगको केन्द्रिय कार्यलय विज्ञपान नं. १६६५१/०७६–७७ (आ.प्र.) नेपाल न्याय सेवा, न्याय समूह, राजत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह र विज्ञपान नं. १६६५२/०७६–७७ (आ.प्र.) नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि सिफारिश गरेको हो ।
लिखित परीक्षा, अन्तर्वार्ता मामिला प्रस्तुतिकरण लगायतका आधारमा स्थायी नियुक्तिका लागि कानुन, न्याय तथा संसदीय मालिमा मन्त्रालयमा सिफारिश गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ जेठ ५ सोमवार १८:५६ मा प्रकाशित