back
NMB ad

चालु वर्षमा पुँजीगत खर्च ५८ प्रतिशत

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा ५८ प्रतिशत पुँजीगत खर्च हुने अनुमान सार्वजनिक गर्नुभएको छ । कोरोनाका कारण खर्चमा सिथिलता आउँदा पुँजीगत खर्च संकुचित हुँने अवस्था आएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चालु वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुने उल्लेख गर्नुभयो । उहाँले चालु खर्च ७३ प्रतिशत, पुँजीगत ५८ .६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च हुने बताउनुभयो ।

खतिवडाले चालु आर्थिक वर्षमा ८ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान पनि प्रस्तुत गर्नुभएकोे छ । उहाँले चालु वर्षमा ३२ रुपैयाँ अनुदान र वैखेशिक ऋण १२१ अर्ब रुपैयाँ प्रताप्त हुने बताउनुभयो ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १६:१२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...