काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले लगातार तीन आर्थिक वर्षको बजेट पेस गर्नुभएको छ । बिहीबार संसदमा प्रस्तुत गरेको बजेट उहाँको तेस्रोपटक हो ।
यस वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । गत वर्ष १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा भने १३ खर्ब १५ अर्बको बजेट आएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्य (पूर्णपाठ) हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७७ जेठ १५ बिहीवार १९:५७ मा प्रकाशित