काठमाडौं । शनिवार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ २० गतेसम्मको लकडाउन बढाएर जेठ ३२ गतेसम्म कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले अन्तर्रा्ष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको बताइएको छ ।
वि.सं.२०७७ जेठ १७ शनिवार २०:५७ मा प्रकाशित