back
NMB ad

१४ जनामा स्वास्थ्यकर्मी कोरोना संक्रमण

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुनथालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १४ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले डाक्टर र नर्ससहित कुल १४ जना संक्रमित भइसकेको जानकारी दिए । जसमध्ये उपत्यकाभित्र र बाहिरका छन् । काठमाडौं मेडिकल कलेजका ४ जना संक्रमित भइसकेको तथ्यांक छ ।

आजम्म कोरोना भाइरसका संक्रमित सख्या २ हजार ६ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज ३३४ थपिएसँगै कुल संक्रमितको सख्या २ हजार ६ सय ३४ पुगेको हो ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:३१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...