back
NMB ad

बैंक तथा वित्तीय क्षेत्र खुल्ला, शेयर बजार बन्द किन ?

Kumari bank ad

काठमाडौं । सरकारले शुक्रबारदेखि नै लागू हुने गरेर लकडाउनलाई खुकुलो बनाएको छ । सरकारकाले विभिन्न १६ क्षेत्र खुल्ला गरेको छ भने १४ क्षेत्रलाई बन्द नै गर्न निर्देशन दिएको छ ।

तर, धितोपत्र बजार अर्थात शेयर बजार (नेपाल स्टक एक्सचेन्ज) को बिषयमा सरकार मौन देखिएको छ । बैंक, वित्तिय संस्था तथा बीमा सेवालाई खुल्ला गर्ने निर्णय गरेको सरकारले शेयर बजारको बिषयमा भने कुनै निर्णय गरेको छैन । त्यसको अर्थ अब पनि शेयर बजार बन्द नै हुने बताइएको छ ।

शेयर कारोबार गर्दा लगनीकर्ताको बढी भिडभाड हुने भएकाले शेयर कारोबार खुल्ने बिषयमा निर्णय नगरिएको हो ।  लगानीकर्ताहरुले यस बीचमा शेयर बजार बन्द नै गर्नुपर्ने सुझाव पनि दिएका थिए, त्योअनुसार पनि बजार बन्द नै राख्ने व्यवस्था गरिएको हो ।

यद्यपि, लकडाउनमा केही समय अघि शेयर कारोबार खुल्ला गरिएको थियो । तर, दुई दिनसम्म नकरात्मक सर्किट लागेपछि त्यो बन्द गरिएको थियो ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार १५:०७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...