back
NMB ad

इरानमा भूकम्पबाट ४० हजारको मृत्यु !

Kumari bank ad

काठमाडौं । आज २१ जुन । सन् १९९० मा आजैका दिन ईरानमा प्रलयकारी महाभूकम्प आयो । ७ दशमलव ४ म्याग्नेच्युडको यो भूकम्पको केन्द्रविन्दु राजधानी तेहरानदेखि उत्तरपश्चिमतर्फ थियो र यसले देशका अधिकांश इलाकामा क्षति पु¥याएको थियो ।

त्यसमध्ये, रुद्बर, लोसान र मन्जिलमा अत्यधिक क्षति भयो । यस भूकम्पमा झन्डै ४० हजारको मृत्यु भएको अनुमान गरिन्छ । त्यस्तै ६० हजारदेखि १ लाखभन्दा धेरै मानिस घाइते भएका थिए । ५ लाख जनाभन्दा धेरै घरबारविहीन भए ।

इरानको भूगर्भ विभागले गरेको अनुमानअनुसार तत्कालीन समय ८ बिलियन डलर बराबरको आर्थिक क्षति भयो ।

वि.सं.२०७७ असार ७ आइतवार ११:३८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...