back
NMB ad

यस्तो छ ‘एसिया पावर बिजनेस वुमन’ निताको सौख !

Kumari bank ad

निता अम्बानी एसिया पावर बिजनेस वुमनको पहिलो लिष्टमा पर्न सफल व्यवसायी महिला हुन् । भारतीय धनाढ्य मुकेश अम्बानीकी पत्नी उनी इण्डियन प्रिमियर लिग (आइपीएल) सँग आबद्ध छिन् भने धिरुभाइ अम्बानी स्कुलकी संचालिक पनि रहेकी छिन् । यसका साथै विभिन्न सामाजिक कार्यमा पनि उनी अग्रसर छिन् ।

निता अम्बानीलाई फोब्र्स म्यागजिनले २०१६ मा एसिया प्रशान्तकै सबैभन्दा शक्तिशाली महिलाको सूचिमा पहिलो नम्बरमा राखेको छ । निता ५७ अर्ब अमेरिकी डलर ट्याक्स तिर्ने कम्पनी रिलायन्सकी बोर्ड मेम्बर पनि हुन् । अर्बपतिका पत्नीहरु छायँमा रहन मन पराउने अवस्थामा उनी रिलायन्स र आइपीएलसँग आबद्ध भएर व्यवसायमा अगाडि बढिरहेकी छिन् भने उनले विभिन्न च्यारिटीहरु पनि गरेकी छिन् । उनै निता अम्बानीका केही सोखहरु अचम्मका छन्, जुन यहाँ प्रस्तुत गरिएको छ ।

३ लाख भारतीय रुपैयाँ पर्ने चियाबाट दिनको सुरुवात गर्छिन्
निता अम्बानी आफ्नो दिनको सुरुवात डेढ करोड भारतीय रुपैयाँ बराबरको जापानी क्रोकरी सेटमा ३ लाख भारतीय रुपैयाँ बराबरको चिया पिएर गर्ने गर्छिन् ।

Nita_AmbaniNita
निता अम्बानी

निता ब्राण्डेड घडीहरुको सौखिन छिन्

निता अम्बानीलाई ब्राण्डेड घडीहरु एकदमै मन पर्छ । उनी एक प्रकारले यसको सौखिन पनि छिन् । उनीसँग बुल्गारो, कार्टेर, राडो, गुसी, केल्भिन केलिन, फोसिल कम्पनीका घडीहरु छन् ।

nita watches
nita ambani

ब्याग एवं पर्सहरुको सौखिन हुन्
उनी ब्याग एवं पर्सहरुको पछाडि पागल नै छिन् । उनलाई नयाँ नयाँ ब्यागहरु त्यो पनि थरी थरीका ब्यागहरु किनेर संग्रह गर्न अति नै मन पर्छ । स्नेल, गोयार्ड, जिम्मी को जस्ता ब्राण्डेड पर्सहरु उनीसँग छ । यी ब्यागहरु ३० देखि ४० लाखसम्म पर्ने गर्छन् ।

उनी कहिल्यै पनि दोहोर्याएर त्यही जुत्ता वा चप्पल लगाउने गर्दिनन्
नितालेnita ambani shoes जुत्ताहरुको संग्रह नै गरेकी छिन् । उनी कहिल्यै पनि आफ्नो जुत्ता चप्पलहरु फेरि दोहोर्याएर लगाउने गर्दिनन् । उनीसँग प्राडो, ग्रासिया, जिम्मी को जस्ता विभिन्न व्राण्डका जुत्ता एवं स्याण्डिलहरु लगाउने गर्छिन् । यी जुत्ताहरुको मूल्य पनि दशौं लाखबाट सुरु हुने गर्छ ।

एजेन्सीको सहयोगमा, १५ बैशाख २०७३, ६।००

वि.सं.२०७३ वैशाख १५ बुधवार २१:५१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...