back
NMB ad

कार्यक्रममै नगर प्रमुखमाथि खुर्सानीको धुलो प्रहार गरेपछि…

Kumari bank ad

काठमाडौं । मुगुका एक नगर प्रमुखमाथि खुर्सानीको धुलो प्रहार भएको छ । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरीजंग शाहीमाथि असन्तुष्ट पक्षले खुर्सानीको धुलो प्रहार गरेका हुन् ।

बुधबार नगरपालिकाको सातौँ नगरसभा उद्घाटन कार्यक्रम भइरहेको समयमा केहीले नाराबाजी गर्दै खुर्सानीको धुलो प्रहार गरेको जनाइएको छ । प्रशार गरेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीको आँखामा पनि परेको बताइएको छ ।

खुर्सानीको धुलो फालेको भन्दै नगर कार्यपालिकाका सदस्य कर्ण कुलाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

वि.सं.२०७७ असार ११ बिहीवार १२:४३ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...